प्रधानमन्त्री ओलीसँग कृषिमन्त्री अधिकारीको बैठक : रासायनिक मल अभाव हुन नदिइने
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री […]